'पेन्सन पट्टा'को ट्रेलर सार्वजनिक, के छ कथा?
Your ads here755 X 100

•
Byसेतोपाटी कला
•
मङ्गलबार, ०९ भाद्र २०८३, ९:३९ अपराह्न
'पेन्सन पट्टा'ले लाहुरे जीवनसँग जोडिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडाको कथा प्रस्तुत गर्ने ट्रेलरले देखाउँछ।