बिजुली उत्पादन गरिरहेका १० र निर्माणाधीन ५ आयोजनामा क्षति– इप्पान
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १० भाद्र २०८३, ८:०८ अपराह्न
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले रसुवा र नुवाकोटमा बाढीका कारण १५ वटा जलविद्युत तथा सोलार आयोजनामा क्षति पुगेको प्रारम्भिक रिपोर्ट दिएको छ।