हवाई भाडा वृद्धि नगर्न नागरिक उड्डयन प्राधिकरणको अनुरोध
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १० भाद्र २०८३, ७:१४ अपराह्न
रसुवामा आएको प्राकृतिक विपत्तिका कारण बुधबार प्राधिकरणका हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीले हवाइ भाडा नबढाउन अनुरोध गरेका हुन्।