गाउँले बोलाइरहेको छ तर...
Your ads here755 X 100

•
Byटेक सिंह भाट
•
आइतबार, २८ भाद्र २०८३, ३:३७ अपराह्न
यति हुँदाहुँदै पनि मैले मेरो निर्णयमा पूर्णविराम लगाएको छैन। दायाँ-बायाँ सोच्ने ठाउँ सधैँ खुला राखेको छु। राजनीति नै अन्तिम विकल्प होइन; समाजमा योगदान दिनका लागि जहाँबाट, जसरी पनि सकिन्छ मेरो आफ्नो मन, ज्ञान र सिकाइलाई जसरी पनि पुर्याउने नै छु, त्यो अर्को पुस्तामा पुर्याउने नै छु।