अर्थतन्त्रको दिगो पुनरूत्थानतर्फ
Your ads here755 X 100

•
Byस्वर्णिम वाग्ले
•
सोमबार, २९ भाद्र २०८३, ३:१४ अपराह्न
नेपालको अर्थतन्त्र आज जहाँ उभिएको छ, त्यहाँ हामी कसरी आइपुग्यौं? अहिलेको आर्थिक शिथिलताको वास्तविक कारण के हो? र, यसबाट बाहिर निस्किन हामीले कस्तो आर्थिक दिशा लिनुपर्छ?