देउवा मूकदर्शक नहुने, के गर्छन् पूर्णबहादुर र शेखर?
Your ads here755 X 100

•
Byप्रशन्न पोखरेल
•
मङ्गलबार, ३० भाद्र २०८३, ६:०९ अपराह्न
पार्टी संस्थापक बिपी कोइरालाका पुत्रसमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालालाई अघि सार्दै समानान्तर गतिविधि गरिरहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले धारणा सार्वजनिक गरेर भनेका छन्- पदको लालसा छैन तर मूकदर्शक भएर बस्न सक्ने छैन।