मेरो लोकसेवा यात्रा: हराएको मदेखि आफ्नै मसम्म!
Your ads here755 X 100

•
Byगीता बोहरा
•
मङ्गलबार, १३ आश्विन २०८३, ३:२५ अपराह्न
त्यसपछि मैले कानुन पढ्ने निर्णयबाट पछि हटेँ। पढाइमा नराम्रो पनि थिइनँ, राम्रै थिएँ, तर पनि आँट आएन। कक्षा १० पछि के पढ्ने, के बन्ने भन्ने कुरामा म अलमलिएँ। सुरु गर्नुपर्ने उमेरमा नै म भड्किएको थिएँ।