नोटिफाई नेपालLoading...


१० भदौ, काठमाडौं । रसुवागढी नाकामा रहेको अध्यागमन कार्यालयका कर्मचारी पनि सम्पर्कविहीन भएका छन् । कार्यालयमा अध्यागमन अधिकृतसहित ५ जना कर्मचारी थिए । ती मध्ये एक जना विदामा थिए । कर्मचारीका एक आफन्तका अनुसार ४ जना अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् । बाढीले अध्यागमन कार्यालय पनि क्षति भएको छ ।