तरुण दल पूर्वअध्यक्ष विद्वान गुरुङ कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, २० आश्विन २०८३, ६:४५ अपराह्न
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष तथा युवा नेता विद्वान गुरुङले केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी दिएका छन्।