पग्लिँदो हिमनदी, बढ्दो हिमतालको जोखिम
Your ads here755 X 100

•
Byडा. मुकेशराज काफ्ले
•
बिहीबार, २२ आश्विन २०८३, ३:०१ अपराह्न
हिमनदी पग्लिँदै छन्, हिमताल बढ्दै छन् र हिमाली भूभाग अस्थिर बन्दै गएको छ। नयाँ बन्न सक्ने विशाल हिमतालले भविष्यमा नेपालको जोखिम अझ बढाउन सक्छन्। के हामी सम्भावित हिमताल विस्फोटको सामना गर्न तयार छौं?