नियामकसँग अब फिनटेक कम्पनीहरूको पहुँच पुग्नेछ- डेपुटी गभर्नर
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शुक्रबार, २३ आश्विन २०८३, १२:४८ अपराह्न
राष्ट्र बैंकले डिजिटल फाइनान्सिङ हब बनाइरहेको र अबका दिनमा हरेक वर्ष 'रेगुलेटर फिनटेक सोकेस' समेत आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए।