नाचको मात लागेको साँझ!
Your ads here755 X 100

•
Byनारायण वाग्ले
•
शनिबार, २४ आश्विन २०८३, ७:२६ अपराह्न
एक पाइला अगाडि बढ्न समूहसँगै गोलो बाँधिएर हामी अर्को पाइला पछि हट्यौं। समूह स्वर यसरी मादकता फैलाउँदै थियो, आदिवासी अनुभूति कस्तो हुँदो हो भन्ने महसुस गर्न हामी समूहसँगै घुम्दै, हल्लिँदै नाचिरहेका थियौं।