आमाबुबा बचाउने अर्को घर पनि रहेछ 'केयर होम'!
Your ads here755 X 100

•
Byसरिता हुमागाईं (सरित्)
•
शुक्रबार, २३ आश्विन २०८३, ३:५२ अपराह्न
त्यसैले आज मैले अपराधबोधभन्दा एउटा सत्य स्वीकार गरेकी छु, आमालाई केयर होममा राख्नु आमाबाट टाढा हुनु होइन; आमालाई आवश्यक परेको समयमा निरन्तर हेरचाह पाउने ठाउँ खोज्नु आमाप्रतिको माया हो।