हामी विकासको बाटोमा छौँ कि विनाशको?
Your ads here755 X 100

•
Byश्रीना नेपाल
•
शुक्रबार, २३ आश्विन २०८३, ६:१८ अपराह्न
यसलाई आम नागरिकको दृष्टिकोणबाट हेर्दा, हामीलाई स्विट्जरल्यान्डजस्तै विकसित देश चाहिएको छ। तर स्विट्जरल्यान्डमा विकासको नाममा प्रकृतिको अन्धाधुन्ध दोहन गरिँदैन भन्ने कुरा भने हाम्रो आम दृष्टिकोणले खासै वास्ता गर्दैन।