होमवर्कको भारीले दबिएको दसैं!
Your ads here755 X 100

•
Byवसन्त आचार्य
•
बुधबार, ०४ कार्तिक २०८३, १०:२६ पूर्वाह्न
बिदा सकिएपछि विद्यालय जाँदा लौरोको पिटाइ खानुपर्ने डरले उत्साहको त्यो माहोलमा पनि होमवर्कको यातनाले खेदिरहन्थ्यो।
दसैंको फूलपाती भित्रिँदा समेत मनमा एउटै कुरा खेलिरहन्थ्यो, 'अझै कति पाना बाँकी छ होला?'
न त प्रश्न सकियो, न त होमवर्क नै।