'बुरूसकै भरमा गयो जिन्दगी'
Your ads here755 X 100

•
Byसौरभ थापा श्रेष्ठ
•
मङ्गलबार, ०३ कार्तिक २०८३, ४:१२ अपराह्न
'जतिसुकै समय आए पनि, जस्तोसुकै भए पनि मैले यो काम छोड्न सक्दिनँ,' उहाँ भन्नुहुन्छ।
८० वर्षीय उहाँले ६५ वर्षभन्दा लामो समयदेखि नवदुर्गा देवगणका ख्वापा: बनाउँदै आउनुभएको छ।
तर उहाँपछि यो सीप जोगाउने हात कति छन्?