बुबालाई भन्न बाँकी रहेका कुरा...
Your ads here755 X 100

•
Byभोगेन्द्र लामिछाने
•
शनिबार, ०७ कार्तिक २०८३, १०:४५ पूर्वाह्न
तपाईंले कुनै ठूलो प्रतिज्ञा गर्नुपर्दैन। सम्भव छ भने आज आफ्ना बुबाआमासँग केही बेर कुरा गर्नुस्।
सँगै हुनुहुन्छ भने छेउमा बस्नुस्। टाढा हुनुहुन्छ भने फोन गर्नुस्।
हालखबरपछि केही बेर अरू कुरा पनि सुन्नुस्। सबै संवाद गहिरो हुनुपर्दैन। सामान्य कुराबाट पनि नजिक हुने बाटो खुल्न सक्छ।