संसारका ४ अनौठा होटल, के छ यिनमा खास?
Your ads here755 X 100

•
Byसेतोपाटी
•
सोमबार, ०९ कार्तिक २०८३, २:५६ अपराह्न
कल्पना गर्नुहोस्, तपाईं सुतिरहेको बेला टाउकोमाथि आकाश होइन, समुद्र छ र वरिपरि माछा पौडिरहेका छन्।
कतै चट्टानभित्रको कोठा छ, कतै भित्तै नभएको भिल्ला त कतै बरफको ओछ्यान।
संसारका यी अनौठा होटल कहाँ छन्?