लुम्बिनीका शेर मल्ल र किशोर महतोको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै समेटियो
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, ०९ कार्तिक २०८३, ६:४० अपराह्न
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा लुम्बिनी लायन्सका शेर मल्ल र किशोर महतोले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्सको ब्याटिङ लाइनअप धराशायी बनेको छ।