लुम्बिनीको सानदार सुरूआत, सुदूरपश्चिममाथि ७ विकेटको जित
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, ०९ कार्तिक २०८३, ७:४४ अपराह्न
शेर मल्ल र किशोर महतोको उत्कृष्ट बलिङमा सुदूरपश्चिम रोयल्सलाई ८७ रनमै समेटेको लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै ७ विकेटको शानदार जित निकालेको छ।