काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, चौबीस घन्टामा ७५ जना पक्राउ
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १० कार्तिक २०८३, १२:४१ अपराह्न
काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन्।