एनएफएल आयोजना हुने भएपछि एनएसएलको आपत्ति, भन्यो–अर्को लिगलाई अनुमति दिएका छैनौँ
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १० कार्तिक २०८३, १:०३ अपराह्न
नेपाल सुपर लिग (एनएसएल) ले नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने तयारीप्रति असन्तुष्टि जनाउँदै अर्को कुनै लिग गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ।