इंग्लिस ब्याटर मलानको अर्धशतकमा चितवनको १५७ रन, आन्द्रे रसेलको डेब्यू विकेट
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १० कार्तिक २०८३, २:१२ अपराह्न
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो।