जब ३०० रुपैयाँको खानाले रातभर उठबस गरायो!
Your ads here755 X 100

•
Byअच्युत शाली घिमिरे
•
शनिबार, २८ कार्तिक २०८३, ७:१७ अपराह्न
एक्कासि गाडी गएर नवलपरासीतिर रोकियो। बिउँझिएर घडी हेरेँ। रातको ११ बजेको रैछ। ११ बजे कसलाई चाहिँ भोक लाग्नु र? तर सबैजना बिउँझिए किनकि २० मिनेटभित्र खाना खाएर बसभित्र छिरिसक्नु पर्ने आदेश जो थियो। तर शौचालयको लाइनले नै २० मिनेट खाला जस्तो थियो।