मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शनिबार, २८ कार्तिक २०८३, ६:४५ अपराह्न
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।