अन्तिम ओभरमा ट्रम्पलम्यानको छक्का, लुम्बिनीको रोमाञ्चक जितसँगै विराटनगर बाहिरिँदा दुई टोली प्लेअफमा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शनिबार, २८ कार्तिक २०८३, ८:५१ अपराह्न
अन्तिम ओभरसम्म पुगेको रोमाञ्चक खेलमा रुबेन ट्रम्पलम्यानले छक्का प्रहार गरेपछि लुम्बिनीले १ बल बाँकी छँदै १६७ रनको लक्ष्य पूरा गर्यो।