लुम्बिनी शीर्ष स्थानमा पक्का, काठमाडौं र सुदूरपश्चिमबीच क्वालिफायरको प्रतिस्पर्धा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शनिबार, २८ कार्तिक २०८३, ९:०८ अपराह्न
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को लिग चरणका दुई खेल बाँकी रहँदा प्लेअफको समीकरण लगभग पूरा भएको छ। लुम्बिनी लायन्सले शीर्ष स्थान पक्का गरिसकेको छ।