उमेरले छेकेन : ८४ वर्षपछिका मेरा पेन्टिङहरू
Your ads here755 X 100

•
Byहरिप्रसाद शर्मा
•
आइतबार, २९ कार्तिक २०८३, ११:१७ पूर्वाह्न
त्यो पुस्तकको प्रकाशनले मलाई थप ऊर्जा दियो। मेरो चित्रकला यात्रा त्यसपछि पनि रोकिएन। त्यसैले ८४ वर्ष कटेपछि बनाएका चित्रहरूको यो शृंखलालाई मैले '८४ पछिका चित्रकलाहरू' नाम दिएको छु।