बच्चा खेले पनि पिर, नखेले पनि पिर!
Your ads here755 X 100

•
Byअर्जुन मोहन भट्टराई
•
आइतबार, २९ कार्तिक २०८३, १:४८ अपराह्न
बेलुका बैठकमा बसेर टिभी हेर्ने युग गयो। सबैको हातहातमा मोबाइल छ, जे हेर्न पनि सजिलो छ। यसैले घरको न टिभी चल्छ, न त टेलिफोन नै। उता समाजमा एकअर्काको घर जाने, भेट्ने, कुराकानी, भलाकुसारी, चिया पसल जाने, गफ गर्ने कुरा पनि बिस्तारै हरायो। हरेक मानिस व्यस्त छन्, कसैसँग समय छैन।