बैंकमा प्रशस्त पैसा भए पनि साना व्यवसायीले किन पाउँदैनन् ऋण?
Your ads here755 X 100

•
Byउज्ज्वल पोखरेल र पदमलाल भण्डारी
•
आइतबार, २९ कार्तिक २०८३, २:२४ अपराह्न
नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणले जम्मा गरेको निक्षेप प्रशस्त छ। यसरी जम्मा हुने रकमको ठूलो हिस्सा रेमिटेन्सबाट आउने गरेको छ।