सरसफाइको काम गर्दै चारतारे होटलमा सेयर लगानी
Your ads here755 X 100

•
Byभगवती पाण्डे
•
सोमबार, ३० कार्तिक २०८३, ८:०१ पूर्वाह्न
कुनै समय उनी अरूका घरमा सरसफाइको काम गर्थिन्।
अहिले उनी होटलमा हाउसकिपिङ इन्चार्ज छिन्। अर्को होटलमा २० लाख रूपैयाँभन्दा बढीको सेयर लगानी गरेकी छन्।
आखिर कसरी फेरियो उनको जीवन?