एसिया कप राइजिङ स्टार्स खेल्न सन्दीपको कप्तानीमा नेपाली टोली, पहिलो खेल भारत एसँग
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, २९ कार्तिक २०८३, ९:४७ अपराह्न
कतारमा आयोजना हुने डीपी वर्ल्ड एसिया कप राइजिङ स्टार्स मेन्स २०२६ का लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।