मोदीसँग बालेन सहित ३ प्रधानमन्त्रीको एउटै माग, भारतले १२ वर्षसम्म किन टारिरह्यो?
Your ads here755 X 100

•
Byसुदीप श्रेष्ठ
•
सोमबार, ३० कार्तिक २०८३, ८:११ अपराह्न
नेपालले भारतसँग मागेको यत्ति हो— ती विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न आफ्नो केही आकाश प्रयोग गर्न देओस्। भारतका सहरहरूसँग सिधा उडान सञ्चालन गर्ने बाटो खोलिदेओस्।