नोटिफाई नेपालLoading...

काठमाडौँ, वैशाख १२ । शुक्रबारको कारोबारमा सुनको मूल्य घटेको छ । घरेलु बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले घटेको छ ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार भने सुनको मूल्य २ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुन मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार रुपैयाँ कायम भएको छ ।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३