नोटिफाई नेपालLoading...

भक्तपुर, वैशाख ७ । भक्तपुरमा वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठको एकल सांगीतिक साँझ कार्यक्रम यहि वैशाख २० गते शनिबारका दिन हुँदैछ।
भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा हुने सो कार्यक्रम भक्तपुर सल्लाघारीस्थित एक बैङ्क्वेटमा हुन लागेको हो।
उक्त सांगीतिक कार्यक्रमका लागि भनेर टिकट बुकिंग खुल्ला गरिएको छ। सहभागिताका लागि रू १५ सय र २५ सयको टिकट शुल्क तोकिएको छ ।






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३