१५ औँ एएफपीपीडी महासभामा सांसद थकाली युवा समितिको अध्यक्षमा निर्वाचित
Your ads here755 X 100

•
Byअन्नपूर्ण
•
सोमबार, १५ बैशाख २०८२, ९:५५ पूर्वाह्न
क्वालालम्पुर : नेपालका सांसद योगेश गौचन थकाली एशियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्टको युवा समितिको अध्यक्षमा निर्वाचित भएका छन्। १५ औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा भएको निर्वाचनमा थकाली युवा समितिको अध्यक्षमा निर्वाचित भएका हुन्।एएफपीपीडी एशिया-प्रशान्त र मध्य एशियाका ३० वटा राष्ट्रिय समितिका सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो। जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प