कांग्रेसले सुरु गर्यो महाधिवेशनको प्रक्रिया
Your ads here755 X 100

काठमाडौं: नेपाली कांग्रेसले औपचारिक रूपमा पार्टीको १५ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ। शनिबार पार्टी कार्यालय सानेपामा पूर्वनिर्धारित तालिका अनुसार १५औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै औपचारिक रूपमा महाधिवेशनको प्रक्रिया सुरु भएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले बताए। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले चैत २१ गतेदेखि महाधिवेशन प्रक्रिया सुरु गर्ने गरि कार्यतालिका पारित गरेको थियो।महाधिवेशनको तयारीसँगै सांगठन