चारजना बिचौलिया पक्राउ
Your ads here755 X 100

बुटवल : इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवलबाट दुईजना बिचौलियालाई नियन्त्रणमा लिएको छ। बुटवल उपमहानगरपालिका-१३ मा रहेको यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई ट्रायल छिटो गराई सवारीचालक अनुमतिपत्र बनाइदिने प्रलोभन दिएर बिचौलियाको काम गरिरहेका दुई जनालाई पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार शिवराज नगरपालिका-३ खरेन्द्रपुर कपिलवस्तु निवासी २५ वर्षीय सरोज खनाल र रेसुंगा नगरपालिका-९ गुल्मी स्था