विराटनगरमा मिटरब्याजीको आतंक: फरार छोरीको बहानामा परिवारमाथि करोडौँको दबाब
Your ads here755 X 100

विराटनगर : विराटनगरमा मिटरब्याज कारोबारसँग जोडिएको गम्भीर घटना सार्वजनिक भएको छ। उक्त घटनाले मिटरब्याज आतंकको संगठित जालोका बारेमा प्रष्ट पार्छ। यातायात व्यवसाय गर्दै आएका ६१ वर्षीय राजन क्षेत्री कँडेलले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की दिएर करोडौँ रुपैयाँ असुल्न खोजिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन्। विराटनगर महानगरपालिका–१२ निवासी कँडेलले शुक्रबार पाँच जनाविरुद्ध औपचारिक जाहेरी दर्ता गराएका हुन्। उजुरीमा विराटनगर–९ का भोलेनाथ गुप्ता, एजाज