लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
Your ads here755 X 100

काठमाडौं : लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा लमजुङको मर्स्याङदी गाउँपालिका-७ उस्ता की ४० वर्षीया त्रिवेणी गुरुङ र ३५ वर्षीया पुष्पा घले रहेका छन्। बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङादीमा दुर्घटना भएको थियो। जिप सडकदेखि करिब ५०/६० मिटर तल खसेको थियो। घाइतेहरूलाई प्रदेश अस्पताल लमजुङमा लगिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जितेन्द्रकुमार बस्नेतले जा