जितपुरसिमरा क्रिकेट कपमा सर्लाहीको विजयी सुरुवात
Your ads here755 X 100

सिमरा: सर्लाही जिल्ला क्रिकेट संघले तेस्रो जितपुरसिमरा क्रिकेट कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ। पर्सा जिल्ला क्रिकेट संघलाई १७ रनले पराजित गर्दै सर्लाहीले विजयी सुरुवात गरेको हो।बाराको जितपुरसिमरा-४ औराहस्थित सेज क्रिकेट मैदानमा शनिबार १४६ रनको लक्ष्य पछाएको पर्सालाई १२८ रनमै समेट्दै सर्लाहीले जित हात पारेको हो। पर्सालाई रोक्ने क्रममा सर्लाहीका बलर जितेश मण्डल र अभय यादवले समान तीन/तीन विकेट लिए। यसैगरी राहुल महतोले दुई, चक्रधार यादव र अलि हसनले समान एक/एक विकेट लिए।पर्साका वशिम मन्सुरीले