एक महिने जरा अभियानका लागि खटिने ७७ प्रतिनिधिको नामावली सार्वजनिक
Your ads here755 X 100

काठमाडौं : नेपाली कांग्रेसले सञ्चालन गर्न लागेको एक महिने जरा अभियानमा खटिने ७७ जना प्रतिनिधिको नाम सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज सञ्चालन गरिएको ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखकीरण कर्यक्रमपश्चात प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो। अभियान वैशाख १ गतेदेखि सुरु हुने छ।