ट्रम्पले फेरि दिए इरानलाई नयाँ धम्की
Your ads here755 X 100

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुजको जलडमरू खोल्न दिएको समय अब ४८ घण्टा मात्र बाँकी रहेको बताएका छन्। उनले ४८ घण्टा भित्र इरानले सम्झौता नगरे वा होर्मुजको जलडमरू नखोले क्रोध प्रकट हुने बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म, ट्रुथ सोसियलमा लेखेका छन्, ‘मैले इरानलाई सम्झौता गर्न वा हर्मुजको जलडमरू खोल्न १० दिन दिएको थिएँ। त्यो समय सकिँदै गइरहेको छ। उनले उनीहरूमाथि क्रोध आउन अब ४८ घण्टा मात्र बाँकी रहेको बताए। मार्च २७ मा ट्रम्पले १० दिनसम्