स्पेनको कागजात कानुनीकरण अब दिल्लीबाट
Your ads here755 X 100

काठमाडौं : स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले स्थायी बसोबासका लागि कानुनी कागजात बनाउन थप झण्झट व्यहोर्नु पर्ने भएको छ । काठमाडौंस्थित स्पेनको मानार्थ वाणिज्य दूतावासले युरोपेली संघ तथा परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार नेपालीहरुको कागजातहरुमा रहेका हस्ताक्षरहरुलाई कानुनीकरण (लिगलाइनजेसन) गर्ने अधिकार र जिम्मेवारी तत्कालका लागि खारेज गरेको छ । मानार्थ वाणिज्य दूतावासले अब उक्त काम भारतको दिल्लीस्थित स्पेनी दूतावासले हेर्ने जानकारी गराएको छ । आवेदकबाट पेस गरिने नेप