ट्रम्पमाथि किन भइरहन्छ गोली हान्ने प्रयास, यसबारे के भन्छन् उनी ?
Your ads here755 X 100

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षासँग सम्बन्धित फेरि अर्को घटना दोहोरिएको छ । शनिबार राति ह्वाइट हाउसमा पत्रकारहरुसँग डिनर गरिरहेका बेला राष्ट्रपति ट्रम्लाई लक्षित गर्दै गोली चलेको हो । राष्ट्रपति ट्रम्प सहभागी ह्वाइट हाउस संवाददाता संघको डिनरमा गोली चलाउने व्यक्ति क्यालिफोर्नियाका शिक्षक रहेको खुलेको छ ।शनिबार राति भएको उक्त घटनामा गोली चलाएको आशंकामा पक्राउ परेका ३१ वर्षीय कोल टोमस एलेन दक्षिणी क्यालिफोर्नियाको टोरेन्स क्षेत्रका बासिन्दा हुन् । राष्ट्रपति ट्रम्प र अन्य अधिका