काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना, कति छन् घाइते ?
Your ads here755 X 100

•
Byविकास रौनियार (धादिङ)
•
—
धादिङ : धादिङको गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिक काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको इभी माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बाग्मती प्रदेश ००६ख ७२२१ नम्बरको माइक्रोबस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक जानकारी धादिङ प्रहरीले दिएको छ ।दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी