निर्माण क्षेत्र संकटग्रस्त, म्याद थपको माग
Your ads here755 X 100

विराटनगर : कोशी प्रदेशका निर्माण व्यवसायीहरूले वर्तमान आर्थिक अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिका कारण पूर्वाधार निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको बताएका छन् । पछिल्लो समय इन्धन तथा निर्माण सामग्रीको मूल्यमा भएको अस्वाभाविक वृद्धि, आपूर्ति अभाव र सरकारी नीति निर्णयमा देखिएको ढिलासुस्तीका कारण विकास निर्माणका अधिकांश आयोजना प्रभावित भएको उनीहरुको गुनासो छ । उनीहरुले निर्माण क्षेत्र संकटग्रस्त अवस्थामा पुगेको उल्लेख गर्दै मूल्य समायोजन र आयोजनाको म्याद थपको माग गरेका छन् । यही अवस्था लम्ब