मालीका रक्षामन्त्री सादियो कामारा निवासमै आत्मघाती कार बम आक्रमणमा मारिए
Your ads here755 X 100

माली : मालीका रक्षामन्त्री जनरल सादियो कामारा देशभरका सैनिकस्थलहरूमा भएका आक्रमणका क्रममा मारिएका छन् । शनिबार अल–कायदा सम्बन्धित समूह र तुआरेग विद्रोहीहरूले एकैसाथ आक्रमण गर्दा कातीस्थित उनको निवासमा आक्रमण गरिएको थियो ।कामारा २०२० र २०२१ मा भएका लगातार कू (सत्ता कब्जा) पछि सत्ता सम्हालेको सैनिक सरकारका मुख्य व्यक्तित्वमध्ये एक थिए । उनी सत्तारूढ सैनिक नेतृत्वभित्र सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक थिए । कतिपयले उनलाई मालीको सम्भावित भविष्यका नेता पनि मानेका थिए । उनको मृत्