गण्डकी प्रदेश प्रहरी अस्पताल सञ्चालन
Your ads here755 X 100

पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि सञ्चालनमा आएको छ। १५ शय्याको उक्त अस्पताल भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। २ वर्षअघि नै सम्पन्न हुनुपर्ने उक्त अस्पताल भवन रकम अभावका कारण अलपत्र परेपछि गण्डकी प्रदेश सरकारले यसपटक करिब ६ करोड रुपैया बजेट सुनिष्चित गरेर निर्माणको काम सम्पन्न भएको हो।नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले आधुनिक अस्पताल भवनबाट बहालवाला प्रहरी एवं पूर्व प्रहरीहरूका परिवारले स