स्थानीय न्याय सुदृढीकरणका लागि बाजुराको कोल्टिमा सम्मेलन सुरु
Your ads here755 X 100

बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा न्यायिक समितिको प्रथम जिल्ला सम्मेलन आजदेखि सुरु भएको छ। भोलिसम्म सञ्चालन हुने सम्मेलनको आज उद्घाटन भएको हो।कार्यक्रममा बाजुराका विभिन्न नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षहरू, न्यायिक समिति सदस्यहरू तथा छिमेकी जिल्ला अछाम र कर्णाली प्रदेशअन्तर्गत मुगु, कालिकोट र हुम्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।बुढीनन्दा नगरपालिकाका उपप्रमुख तथा सम्मेलन अध्यक्ष राम बहादुर बोहोराले स्थानीय तहमा देखिएका न्यायिक समस्याहरूको समाधान